संगीत

बबाल एक्सनमा आधारित ‘तिङला गुङरी’ ल्याउँदै तामाङ चलचित्र जगतका महानायक अमिर (ट्रेलर)

काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित 'तिङ्ला गुङरी'को ट्रेलर सार्वजानिक गरिएको छ । एक्सनमा आधारित उक्त गीतको ट्रेलरमा बबाल एक्सन समाबेश गरिएको देख्न सकिन्छ । 'हामीले फरक खालको गीत बजारमा ल्याउँदै छौ । अहिले ट्रेलर सार्वजानिक गरिएका छौ भने म्युजिक भिडियो चाडै नै बजारमा ल्याउने छौ ।" महानायक दोङले उज्यालो नेटवर्कलाई जानकारी दिए । गीतमा निमा दोङको शब्द रहेको छ भने संगीत, संगीत संयोजन र मिक्सिङ गायक एंव संगीतकार कर्साङ लामाले गरेका छन् । उनै गायक एंव संगीतकार कर्साङ लामा र गायीका रश्मी तामाङ दोङको आवाज रहेको गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त भिडियोलाई सुन्दर बोम्जन,ग्याम्जो दोङ र रुकेश गुरुङले छायांकन र भिएफएक्स , कथा र द्धन्द राजु दोङ तामाङ,हेरुका लामा दोङले कोरियोग्राफ गरेका थप पढ्नुहोस् ...

विवेक लोप्चन ३२ श्रावण २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार