लामो समयसम्म महोत्तरीमा पत्रकारिता गरेका ईशारा लामा पछिल्लो समय सामाजिक विषयहरुमाथि भिडियो रिपोर्टिङ गर्दै आएका छन् । उनीसँग विभिन्न पत्रपत्रिका र रेडियो समेत काम गरेको अनुभव छ । मल्टिमिडियाको क्षेत्रमा उनी विशेष दख्खलता राख्छन् ।
दिपक न्यौपाने
डि.एल. तामाङ (प्रभात)
दुई दशकभन्दा लामो समयदेखि व्यवस्थापनको क्षेत्रमा संलग्न प्रभात लामा मूलतः सामाजिक कार्यमा सक्रिय छन् । मानविकी संकाय अन्तर्गत् अंग्रेजी विषयमा स्नातकोत्तर गरेका प्रभात लामाले विभिन्न सञ्चार क्षेत्रमा व्यवस्थापनको भूमिका समेत निभाइसकेका छन् । हाल उनी Higadoc, Nepal का अध्यक्ष, Open Hands Australia का कार्यकारी संयोजक र क्यान्सर फाउण्डेशन नेपालका सञ्चालक समिति सदस्यका साथै प्रवक्ताको जिम्मेवारीमा छन् ।
डिबि स्याङतान
——
मदन कुमार अधिकारी
सुमन सुनुवार
विवेक लोप्चन
रुपक चौलागाईँ
आधा दशकदेखि पत्रकारिताा संलग्न चौलागाईं विशेषतः राजनीतिक र समसामयिक विषयमाथि कलम चलाउँछन् । हाल उज्यालो नेटवर्कको समाचार संयोजकको रुपमा रहेका चौलागाईंसँग यसअघि जनता पोष्ट, फरकधार, समाचार दैनिक लगायत समाचार संस्थामा रहेर काम गरेको अनुुभव छ ।
अनिस तामाङ
लामो समयदेखि समसमायिक विषयमा विश्लेषणात्मक लेखहरु लेख्दै आएका तामाङसँग मजदुर अनलाइन, त्रिशली खबर, अर्थडेल्लि, न्युज विहानी, उज्यालो नेपाल लगायतमा काम गरेको अनुभव छ । प्रेस सेन्टर नेपाल युएई र आदिवसी जनजाति पत्रकार महासंघ युएईको अध्यक्ष समेत भइसकेका उनले समसामयिक र सामाजिक विकृतिबारे कलम चलाउँछन् ।
प्रभात लामा
बुद्ध लोप्चन
डेढ दशकदेखि पत्रकारितामा संलग्न लोप्चन मूलतः राजनीतिक र सामाजिक विकृतिविरुद्ध कलम चलाउँछन् । पछिल्लो समय ‘उज्यालो नेपाल डटकम’ मा प्रधान सम्पादक रहेका लोप्चन त्यसअघि कमाण्डर पोष्ट दैनिक, थाहा खबर डटकम लगायतमा कार्यरत थिए । उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पूर्व प्रेस सल्लाहकार समेत हुन् ।
अल न्युज नेटवर्क प्रा.लि.द्धारा सञ्चालित उज्यालो नेटवर्कका लागि प्रधान सम्पादक : बुद्ध लोप्चन
सूचना विभाग दर्ता नंः १४२४/२०७६-०७७