लोकसेवा विशेष

लोकसेवामा बारम्बार सोधिने २० प्रश्न र उत्तर

काठमाडौं । लोक सेवा आयोगमा परीक्षा दिनेहरुको संख्या दिनदिनै बढिरहेको छ । विद्यार्थीहरुको जिज्ञासालाई ध्यानमा राखी हामीले लोक सेवामा सोधिने २० प्रश्न र तिनको उत्तर प्रकाशित गरेका छौं—सम्पादक । (१) नेपालमा पहिलो पर्वतीय खेलकूद महोत्सवको आयोजना कहिले गरिएको थियो ? उत्तर – वि.सं. २०६९ फागुन १८ देखि चैत्र १८ सम्म (२) गायक फत्तेमान राजभण्डारीको निधन कहिले भएको थियो ? उत्तर – वि.सं. २०७० भदौ २५ गते (३) एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ? उत्तर – जापान (४) भारतका सम्राट अशोकले लडेको एक मात्र युद्ध कुन हो ? उत्तर – कलिङको युद्ध (५) इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ? उत्तर – ग्रीस (६) नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाको मृत्यु कुन ठाउँमा भएको थियो ? उत्तर थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार