खेल

आइसीसी महिला च्यालेन्ज ट्रफीः २९ खेलाडी छनोट

काठमाडौँ,रुवाण्डामा हुने आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । छनोट हुने खेलाडीमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र राजमती ऐरी रहेका छन् । त्यसैगरी छनोट हुने अन्य खेलाडीमा मनिषा उपाध्याय, तृष्णा विके, कुसुम गोदार, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन, खुसी डङ्गोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, यशोदा विष्ट, एञ्जी पाठक र रमा बुढाथोकी छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ चैत्र २०८२, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार