नृत्य

श्रियंका थापा मिस टिन युनिभर्ष नेपाल, दुवई जांदै

लक्ष्मण भट्ट, चितवन । मिस टिन युनिभर्ष नेपाल श्रियंका थापाले मार्च २-७ सम्म दुवईमा आयोजना हुने मिस टिन युनिभर्षमा नेपाललाई प्रतिनिधित्व गर्ने भएकी छिन। उक्त कार्यक्रममा विभिन्न २५ राष्ट्रका प्रतिश्पर्धीहरुले भाग लिनेछन्। अभ्यानी प्रोडक्सनको आयोजनामा आयोजित मिस नेपाल टिन अन्तर्गतको मिस टिन युनिभर्षको ताज श्रियंकाले २०२१मा जितेकी हुन्। मिस टिन युनिभर्षमा नेपालको प्रतिनिधित्व पहिलोपटक भएको कारण आफू धेरै उत्साहित रहेको कुरा राष्ट्रिय निर्देशक अभिविन्द खनियाले जानकारी दिए। सम्पुर्ण तयारी पुरा भैसकेको र आफ्नो लागि देश चिनाउने यो ठुलो मोका रहेकाले आफु यसलाई सदुपयोग गर्न भरपुर मिहिनेत गरेको कुरा श्रियंका थापाले बताउनुभयो। महिला सशक्तिकरण, शिक्षामा सबैको समान पहुच, किशोर किशोरीका समस्याको पहिचान साथै उनिहरुको उत्थान गर्न आफ्नो प्रतिनिधित्वले धेरै सहयोग गर्ने कुरामा उनी विश्वस्त छिन्। उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७८, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार