प्रदेश खबर

झापाका पाँच छोटी भन्सार वर्षौँदेखि ठप्प

झापा, २१ वैशाख : मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व उठाउन र सीमापार व्यापार सजिलो बनाउन सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेका अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छन् । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा, मेचीनगर–२ मा गाडागल्ली, मेचीनगर–४ मा बाहुनडाँगी, मेचीनगर–५ मा नकलबन्दा, मेचीनगर–७ मा सतिघट्टा र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए । “आठमौजा छोटी भन्सारचाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुन सकेको छैन”, उनले भने, “अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।” आयात र निर्यात हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २१ बैशाख २०८३, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार