प्रदेश खबर

सिराहामा ३ दिनभित्र ४ बालविवाह रोकियो

जनकपुरधाम । सिरहामा २० वर्ष भन्दा कम उमेरमा हुन लागेका चारजनाको विवाह रोकिएको छ । बुधबार मिर्चैया नगरपालिका १ का १८ बर्षका युवकको विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । योसँगै पछिल्लो तीन दिन यता प्रहरीले हुन लागेको चार वटा बालविवाह रोकेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले २० वर्ष नपुगेको भन्दै १८ वर्षीय युवकको विवाह रोक्न आग्रह गरेको थियो । प्रहरीको आग्रहमा परिवारले सहमति जनाएको थियो । यसअघि माघ २७ गते एकै दिन प्रहरीले तीनवटा बालविवाह रोकेको थियो । स्थानीय भद्र भलादमी, बुद्धिजीवि तथा जनप्रतिनिधिको रोवहरमा प्रहरीले तीन जना बालिकाको विवाह रोकिएको थियो । कर्जन्हा नगरपालिका ६, मिर्चैया नगरपालिका १ र कल्याणपुर नगरपालिका १ कि ३ किशोरीको विवाह रोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ माघ २०७६, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार