प्रवास

स्पेन जान खोज्ने नेपालीलाई नयाँ बाधा, लिगलाइजेसनका लागि दिल्ली धाउनुपर्ने

अशिम लोप्चन, स्पेन । स्पेनमा बसोबास गर्दै आएका नेपालीहरूका लागि स्थायी बसोबास (रेसिडेन्सी) प्रक्रिया जटिल बन्दै गएको छ। ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ अन्तर्गत आवेदन दिन खोज्नेहरू अहिले कागजात व्यवस्थापनमै ठूलो झन्झट झेलिरहेका छन्।यसअघि काठमाडौंको बत्तीसपुतलीस्थित स्पेनको महावाणिज्य दूतावासमार्फत हुँदै आएको कागजात ‘लिगलाइजेसन’ (कानुनीकरण) सेवा बन्द गरिएपछि अब उक्त काम भारतको नयाँ दिल्लीस्थित स्पेनी दूतावासमा सारिएको छ। यसले गर्दा नेपाली आवेदकहरूलाई अब अतिरिक्त खर्च र समय लगाएर दिल्ली धाउनुपर्ने बाध्यता सिर्जना भएको छ। महावाणिज्य दूतावासका अनुसार नेपाली सरकारी निकायबाट जारी भएका कागजातहरू अब नयाँ दिल्लीस्थित स्पेनी दूतावासको कन्सुलर शाखामार्फत मात्र ‘लिगलाइज’ गरिनेछ। ‘नेपाली कागजातमा भएका हस्ताक्षरलाई लिगलाइज गर्ने अधिकार हालका लागि खारेज गरिएको छ,’ दूतावासले जनाएको छ। स्पेनको आप्रवासन तथा गृह मन्त्रालयको वेबसाइटअनुसार ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ कार्यक्रममा आवेदन दिन कम्तिमा ११ प्रकारका प्रमाणित कागजात थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ बैशाख २०८३, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार