प्रवास

तामाङ समाज माल्टाको पाँचौ मार्सिक बैठक सम्पन्न, १२ नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण

काठमाडौँ । तामाङ समाज माल्टाका केन्द्रीय अध्यक्ष श्री सुनिल दोङ ज्युको सभापतित्वमा केन्द्रीय समितिको पाँचौ मार्सिक बैठक सम्पन्न भएको छ । शालिना पार्क बुजिवास्थित उक्त कार्यक्रम सम्पन्न भएको हो । समितिको बैठकबाट १२ नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । साथै तेश्रो चरणसम्म ५९ जना सदस्यहरुलाई संस्थाले सधारण सदस्यता प्रमाण पत्र वितरण गरिएको छ । नयाँ सदस्यहरुमा स्वगत सहित आउदो दिनहरुमा सबैको साझा संस्था पारदर्शिता र समावेशितासहित संस्थालाई उच्च स्थानमा पुर्याउने अध्यक्ष दोङले बताए । उक्त बैठकले समाजको समसामयिक बिषयवस्तु र अन्तारिक कार्यक्रम साथै भावि कार्ययोजना बारे छलफल तथा निर्णयहरु गरेको जनाएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ श्रावण २०८०, सोमबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार