भारतको उत्तराखण्डमा हिमताल विष्फोट
एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल विष्फोट भएको छ । हिमताल विष्फोट भई धौली नदीमा बाढी आउँदा धेरै नै नोक्सान भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चमोली जिल्लामा रहेको हिमताल विष्फोट हुँदा हरिद्वारमा खतरा बढेको बताइएको छ । थप पढ्नुहोस् ...




