समाचार

पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएक छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राखेको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताए । विसं २०८० फागुन १४ गते औपचारिक रूपमा विमानस्थल उद्घाटन गरिएको थियो । विसं २०७३ माघ २९ मा पहिलोपटक तारा एयरबाट परीक्षण उडान भएको थियो । उक्त विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर तथा कालीकोटका प्रतिनिधिको उपस्थितिमा छलफल भएको मन्त्री पौडेलले बताए । छलफलमा तारा एयरले हप्ताको दुई दिन नियमित उडान गर्न सहमति जनाए पनि यात्रुको सुनिश्चितता नहुँदा विमानस्थल सञ्चालनमा ल्याउन नसकिएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ असार २०८३, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार