कृषक पाठशालालाई २८ लाखका कृषि सामाग्री प्रदान

उज्यालो प्रतिनिधि १७ असार २०८३, बुधबार समाचार

नेपालगन्ज खजुरा गाउँपालिकाले १६ वटा किसान पाठशालालाई रु.२८ लाख बराबरका कृषि सामाग्री प्रदान गरेको छ ।

उक्त पालिकाका अध्यक्ष डम्बर बहादुर विकका अनुसार ६० प्रतिशत लागत साझेदारीमा ती सामग्री प्रदान गरिएको हो ।

कृषि उत्पादन बढाउन सामग्री प्रदान गरिएको उनलेराससलाई जानकारी दिए । खजुरालाई जैविक उत्पादनस्थलनका रुपमा विकास गर्ने लक्ष्यअनुरुप एकीकृत शत्रुजीव व्यवस्थापनका निम्ति सहयोग गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार