समाचार

अबको चुनाव ओली मुक्त हुनेछ – पराजुली

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अबको चुनाब ओली मुक्ति हुने बताएका छन् । अनेरास्ववियूको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष पराजुलीले ओलिले नियुक्ति गरेका मान्छेले विश्वविद्यालयमा बढि भन्दा बढि माफियाकरण , व्यापारीकरण गरिरहेको र नेपालको कम्युनिस्ट आन्दोलन समाप्त दिशामा लैजाने काम केपी ओलीबाट भएको हुदा अबको चुनाबमा ओली मुक्त हुने धारणा राखेका थिए । भेलाबाट विनोद रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन गरिएको छ। अनेरास्ववियूको केन्द्रीय सचिव राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा सुदेश पराजुली र अन्य अतिथिहरुमा अनेरास्ववियूकी केन्द्रीय महासचिव आरती लामा लगायत प्रदेश स्तरीय विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार