दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आउने

उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार नेपाल–भारत

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले दुई दिने भ्रमणका लागि मंसिर ११ गते नेपाल आउने भएका छन्।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले मंसिर १५ गते अघि नै उनको भ्रमण हुने जनाएको छ। सो पत्रिकाले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणपछि विदेश सचिव शृंगलालाई नेपाल पठाउने निर्णय गरेको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ।

नरवणेले गत कात्तिक १९ देखि २१ सम्मनेपाल भ्रमण गरेका थिए। नेपालमा उनलाई नेपाली सेनामा मनार्थ महारथी प्रदान गरिएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार