२५ माघ २०७७, आईतवार

भारतको उत्तराखण्डमा हिमताल विष्फोट

एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल विष्फोट भएको छ ।

हिमताल विष्फोट भई धौली नदीमा बाढी आउँदा धेरै नै नोक्सान भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चमोली जिल्लामा रहेको हिमताल विष्फोट हुँदा हरिद्वारमा खतरा बढेको बताइएको छ ।

 

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार