काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशनमा ‘साथी धोकेवाज’ बोलको गीत बजारमा आएको छ ।
प्रेमकृष्ण बजगाईले संगीत, शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको उक्त गीतमा मुना ठटाल (सरगम) को स्वर र प्रकाश खरेलले मिक्सिङ गरेका हुन् ।
राम कुमार केसीले छायांकन, कुशल शर्माले सम्पादन,दिलिप तामाङ्गले कलर गरेको उक्त भिडियोमा निर्देशक तथा मोडल छिरिङको साथमा अनिशा मोक्तान र गीता थापाको अभिनय रहेको छ ।
भिडियो






