संगीत

गायक दुर्गेश थापाको ‘बिच बिचमा ३’ (भिडियो)

काठमाण्डौ । गायक दुर्गेश थापाको 'बिच बिचमा ३' बजारमा आएको छ । गायक थापाको टिमलाई भिडियोमा साडी लाएको भेषमा देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा केही दिन अघी सार्वजानिक गरेको 'बिच बिचमा ३ ' को पोस्टरमा धेरै जनाले नकरात्मक प्रतिकृया जनाएका थिए ।     गीतमा कृष्ण बिक कको संगीत संयोजन रहेको छ भने शब्द,संगीत बसन्त थापाको रहेको छ । श्याम श्वेत रसाइलिले मिक्सिङ गरेको उक्त गीतमा गायक दुर्गेश थापाको स्वर रहेको छ । अर्जुन तिवारीले छायांकन,काजिश श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेको उक्त भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र कलर गरेका हुन ।   थप पढ्नुहोस् ...

विवेक लोप्चन ३ श्रावण २०७७, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार