तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र पुर्णिमा अभिनित ‘एला लीला’ बजारमा(भिडियो)

विवेक लोप्चन २३ असार २०७७, मंगलवार संगीत

काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पुर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ ।

गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र प्राशान्त दोङको आवाज रहेको छ ।

भिडियोमा गंगा राम राईको छायांकन,राजु दोङ्ले कलर, हेरुका लामाको कोरोयोग्राफि, बिक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङ्को निर्देशन र सम्पादन रहेको छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार