जयन कुमार मोक्तानद्वारा निर्देशित ‘खाल्से ब्रिबा मुग्याम माया’ बजारमा (भिडियो)

विवेक लोप्चन २१ असार २०७७, आईतवार संगीत

काठमाण्डौ । निर्देशक जयन कुमार मोक्तानद्वारा निर्देशित ‘खाल्से ब्रिबा मुग्यामा माया’ बजारमा आएको छ । लामो समयदेखी पत्रकारिता क्षेत्रमा सकृय पत्रकार मोक्तानले तामाङ भाषाको टेलिसिरियल ‘आबा ङाच्छा’ निर्देशन गर्दै आएका छन । 

‘तिङला सेर’ एल्बममा रहेको गीतमा गीतकार रामजी घलानको शब्द, अमृत लामाको संगीत रहेको छ भने चर्चित गायिका निर्मला घिसिङको सुमधुर स्वर रहेको छन् ।

भिडियोलाई रामजी घलानले छायांकन गरेका हुन भने सम्पादन र निर्देशन जयन कुमार मोक्तानले गरेका हुन । उक्त भिडियोमा सुरेन्द्र तामाङ, सुस्मिता तामाङ, धुर्व सिं तामाङ ‘घो’टे, अस्मिता तामाङ, सम्झना तामाङको अभिनय समेटिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार