संगीत

माझी किङ यमन माझिको ‘मख्ली परेन’ बजारमा (भिडियो)

काभ्रे । माझी समुदायमा 'माझी किङ' को रुपमा परिचित गायक एंव यमन माझिको 'मख्ली परेन' बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन । गीतमा शुभम माझीको शब्द रहेको छ भने उनै यमन माझिको संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई शक्ती माझिले छायांकन, सुन्जित माझिले निर्देशन, अर्जुन खड्काले सम्पादन गरेका हुन भने उनै निर्देशक सुन्जित माझी र सबनम माझिको अभिनय रहेको छ । भिडियो https://youtu.be/-GEPsAjTUXs थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ बैशाख २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार