गायक शर्माले ल्याए “मेरी गर्ल फ्रेन्ड” (भिडियो)
गणेश कुमार ठाकुर,सिरहा । जनकपुरका मैथिली गायक रंजित शर्माले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । प्रेम दिवसको अवसरमा गायक रंजित शर्माले आफ्नो नयाँ म्युजिक भिडियो “मेरी गर्ल फ्रेन्ड” बजारमा ल्याएरका हुन । प्रेमिप्रेमिकाहरुको बिशेष दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ गीत सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको मैथिली गायक रंजित शर्माले बताए । सन् २०२० को भेलेन्टाइन डेको अवसरमा उक्त भिडियो दर्शक माझ सार्वजनिक गरेको हो । दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ । लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् । मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको “मेरी गर्ल फ्रेन्ड” नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माले बताए । आजसम्म बजारमा थप पढ्नुहोस् ...









