गायक सुर्य रुम्बाको ‘दुई शब्द’मा हेरुका लामा र निराञ्जली को उत्कृष्ट अभिनय (भिडियो)

उज्यालो प्रतिनिधि १२ असार २०७७, शुक्रबार संगीत

काठमाण्डौ । चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामा अभिनित गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ ।

मोडल हेरुका लामाले यो भन्दा अगाडि थुप्रै भिडियोमा अभिनय गरेका छन ।

गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ ।

भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन । उक्त भिडियोमा चर्चित निर्देशक एंव मोडल हेरुका लामा र निराञ्जली लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार