मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि २ श्रावण २०७७, शुक्रबार संगीत

काठमाण्डौ । निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ गीत बजार आएको छ ।

गीतज्मा आर बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेका हुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोलाई राम सिं भाटले छायांकन, मनोज कार्किले सम्पादन र निर्देशक एंव मोडल हेरुका लामाले निर्देशन गरेका हुन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार