रामकृष्ण लामा र सुनिता तामाङको ‘रक्सी युपि पोङ’ सार्वजानिक

उज्यालो प्रतिनिधि १९ असार २०७७, शुक्रबार संगीत

लक्ष्मण लोप्चन, धादिङ । म्हेन्दोमाया गायक तथा संगीतकार एवम् गीतकार सन्दीप स्याम्चेन तामाङको शब्द रचनामा रामकृष्ण लामा र सुनिता तामाङको संयुक्त आवाज रहेको”रक्सी युपि पोङ” सार्वजानिक भएको छ ।

बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि.ले ल्याएको उक्त गीतमा शैलेश शाहीले संगीत, आर.बि. लामाको मिक्सिङ रहेको छ । हलेशी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त म्हेन्दोमाया गीतमा सन्दीप स्याम्चेनद्वारा कोरिएको विनोद तामाङको एरेन्जमा रहेको यस गीत व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

गायक रामकृष्ण लामा र सुनिता तामाङको सुमधुर आवाजमा रहेको यो गीतको अडियो आजदेखी बजारमा आएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार