सविन भट्टराई र बिमल गौतमको ‘बाउन्स ब्याक’ (भिडियो)
काठमाडौं । गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्याप गीत 'बाउन्स ब्याक'को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको 'इस तलाई भोट' बोलको र्याप गीतले पनि सर्बत्र चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाइ छ । आफ्नो पहिलेको गीतमा जस्तै 'बाउन्स ब्याक'लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । जीवन उपयाेगी,उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व थप पढ्नुहोस् ...













