गीतमार्फत गायकद्धय प्रदिप र छेवाङ डि को प्रश्न, सधै आपत र बिपत किन पर्छ सिन्धुलाई ?

विवेक लोप्चन १४ श्रावण २०७७, बुधबार संगीत

काठमाण्डौ । गायकद्धय प्रदिप लामा र छेवाङ डि स्याङबोको ‘सधैं आपत’ बोलको गीत बजारमा आएको छ ।

गीतमा “सधै आपत र बिपत किन पर्छ सिन्धु जिल्लालाई ,कतै बाढी पहिरो कतै भुकम्प सजक हुन अनुरोध छ सबै लाई , सधै आपत र बिपत किन पर्छ हाम्रो जिल्लालाई ” भनेर प्रश्न गरेका छन ।

उक्त गीतलाई छेवाङ डि स्याङबोले शब्द र संगीत गरेका हुन भने चर्चित गायक एंव संगीतकार कर्साङ लामाले संगीत संयोजन गरेका छन ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायकद्धय प्रदिप लामा र छेवाङ डि स्याङबोको स्वर रहेको छ । भिडियोलाई सुर्य लामाले छायांकन र निर्देशन गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार