प्रीती आले र समिर आचार्यको ‘यसपालिको तीजमा’ मोडल शिव र करिष्मा एकसाथ

उज्यालो प्रतिनिधि १२ श्रावण २०७७, सोमबार संगीत

काठमाण्डौ । पछील्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘यसपालिको तीजमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ ।” मोडल खड्काले भने ।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय गरिसकेका छन । अब कलाकारीता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुको काम पनि गर्दै अघी बढ्ने मोडल खडकाको भनाइ छ । मोडल खड्का युवा ब्यवसायी समेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालीको सञ्चालकको रुपमा कार्यरत छन ।

उक्त गीतमा समिर आचार्य र प्रीती आलेको आवाज रहेको छ् । भानुभक्त कटुवालको शब्द रचना, समिर आचार्यको लय रहेको छ ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । भिडियोमा मोडल शिव खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार