पाठक रेग्मीको ‘पराइ घर २ ‘(भिडियो)

उज्यालो प्रतिनिधि १४ श्रावण २०७७, बुधबार संगीत

काठमाडौं । कल्पना रेग्मीको शब्दमा लक्ष्मी पाठक रेग्मीको मर्म स्पर्सी तीज गीत ‘पराइ घर २ ‘ बजारमा आएको छ ।

गीतमा गायिका शर्मिला गुरुङ र लक्ष्मी पाठक रेग्मीको आवाज रहेको छ। श्रीमानले घर परिवार, बालबच्चाको रेखदेख केहि नगरेको दुखेसो गीत मार्फत पोखिएको छ।

यस्तै गीतको भिडियोलाई बसन्त महर्जनले छायाङ्कन गरेका हुन् भने हुम गैरेको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा स्वयम कल्पना रेग्मी, एस्.के दाहाल र मेलिना ठकुरीको अभिनय अभिनय रहेको छ ।

गीत आज्ञा क्रियशनको प्रस्तुतिले बजारमा ल्याएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार