‘जुनी जुनी’ लिएर आए कर्साङ र प्रश्ना (भिडियो)

उज्यालो प्रतिनिधि ६ श्रावण २०७७, मंगलवार संगीत

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । आज अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन ।

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन ।

गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन ।

उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा,टेकेन्द्र कार्की,कमल फुयाँल, हेरुका लामा,प्रश्ना लामा, जेम्स तामाङ,बिक्रम पौडेल,आकाश तामाङ,विवेक लोप्चन,बल बहादुर खालिङ लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Video : Link

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार