चर्चित गायिका जितु लोप्चन र ज्ञानसिंह वाईवाको ‘परदेशी ज्यो ज्यो'(भिडियो)

विवेक लोप्चन २२ श्रावण २०७७, बिहीबार संगीत

काठमाण्डौ । गायक ज्ञानसिंह वाईवा तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘परदेशी ज्यो ज्यो’ गितको म्युजिक भिडियो बजारमा आएको छ ।

त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शब्द,संगित गायक ज्ञानसिंह वाईवाको रहेको छ भने उनै गायक वाईवा र गायिका जितु लोप्चनको आवाज रहेको छ ।

सुन्दर लामाको संगीत संयोजन र मिक्सिङ रहेको उक्त गीत

भिडियोलाई कमल योन्जन तामाङले छायांकन र सम्पादन गरेका हुन भने ईन्द्रकुमार तामाङले अनुवाद गरेका हुन ।

भिडियो

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार