जनवादी गायक रमण थामीको लस्स लस्स (भिडियोसहित)

उज्यालो प्रतिनिधि १८ श्रावण २०७७, आईतवार संगीत

काठमाण्डौ ।जनवादी गायक रमण थामीको स्वरमा सजिएको ‘लस्स लस्स’ बजारमा आएको छ । कालिञ्चोक लोकतारा भैसकेका गायक रमणले यो सहित दर्जनौं गितहरु गाईसकेका छन् ।

गीतमा केशवराज चौलागाईको शब्द र संगित रहेको छ भने त्रित्राल स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक रमण थामीको स्वर रहेको छ ।

भिडियोमा (भिमफेदी गाईज) निर्मल कुमार लामा, मञ्जित वाईबा, अञ्जन मोक्तान, सविन ग्लोर, ऋतु श्रेष्ठ, बुद्ध घिसिंग, मनिस वार्ईबा, कमल धामी, एलिना राना, स्मि डंगोल, लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय समेटिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार