जेम्सको र्यापमा आकाश र सिर्जनाको ‘दक्षिण ललितपुर’

उज्यालो प्रतिनिधि २५ श्रावण २०७७, आईतवार संगीत

काठमाण्डौ । र्यापर जेम्स जिम्बा तामाङको र्यापमा गायक आकाश ब्लोन र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाजमा दक्षिण ललितपुर बोलको गीत बजारमा आएको छ ।

गीतलाई सज्जन स्याङतानले लेखेका हुन भने पासाङ स्याङ्तानले संगीत गरेका हुन । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको उक्त गीतलाई चर्चित गायक एंव सगीतकार कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन भनेबाबु जिम्बाले ड्रोन ,देवराज गुरुङले निर्देशन र कोरियोग्राफ गरेका हुन । भिडियोमा देवराज गुरुङ र निर्जला राइको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार