जिबी तामाङको ‘नेसी नेसी’ मा तामाङ चलचित्र जगतका महानायक अमिर र रिताको प्रेम(भिडियो)

विवेक लोप्चन २४ श्रावण २०७७, शनिबार संगीत

काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङद्धारा अभिनित र निर्देशित ‘नेसी नेसी’ बोलको गीत बजारमा आएको छ । बौद्धस्थित एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

उक्त गीत सार्वजानिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्नुहुँदै नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबाले सांगीतिक क्षेत्रमा आएको विकृतिलाई समाजले खबरदार गर्नु पर्ने बताए ।

दिपेश प्रधानले संगीत संयोजन र मिक्सिङ गरेको गीतमा जिबी तामाङको शब्द, चर्चित गायक एंव संगीतकार बिशाल काल्तान ले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार काल्तान र गायिका जितु लोप्चनको स्वर रहेको छ ।

भिडियोमा छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन भने मोडल एंव निर्देशक हेरुका लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन तामाङ चलचित्र जगतका महानायक अमिर दोङले गरेका हुन । भिडियोमा उनै दोङ र मोडल रिता लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

प्रितम गोलेले सञ्चालन गरेको उक्त कार्यक्रम कलाकार,पत्रकार लगायत समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार