रविन्द्र प्रताप गुप्ता

प्रजातन्त्र दिवसको अवसरमा जेसीआई सिद्धार्थद्वारा दिप प्रज्जवलन (फोटो फिचर)

भैरहवा । ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले शुक्रबार सांझ भैरहवाको देवकोटा चोकमा दिप प्रज्जवलन गरेको छ । वर्ष २०२१ को पहिलो कार्यक्रम अन्र्तगत दिप प्रज्जवलन गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीआई सिद्धार्थ, नेपाल वर्ष २००२ का अध्यक्ष राम कुमार शर्माले संघर्षबाट प्राप्त प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताए । उनले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताए । जेसीआई सिद्धार्थका निर्देशक तथा कार्यक्रम संयोजक सौरभ घिमिरेको स्वागत, उपाध्यक्ष अर्जुन कुंवरको आस्था पाठ तथा महासचिव सागर पोखरेलको सञ्चालजमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष मंगल भण्डारीले बोलेका थिए ।   थप पढ्नुहोस् ...

रविन्द्र प्रताप गुप्ता ७ फाल्गुन २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार