कला/साहित्य

विहिन दोङको ‘सेम न्हाङरी’ मा महानायक अमिर दोङ, अस्मिता र अम्बिकाको अभिनय

काठमाडौ । तामाङ चलचित्रका महानायक अमिर दोङ अभिनित म्युजिक भिडियो 'सेम न्हाङरी' सार्वजानिक भएको छ । बौद्ध स्थित सेकुवा जक्शनमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको अफिसिय म्युजिक भिडियो बजारमा ल्याएको हो । गीतमा गायक तथा संगीतकार विहिन दोङ र गायिका जितु लोप्चनको आवाज रहेको छ । "सेम न्हाङरी' म्युजिक भिडियो केवल एउटा गीत मात्र होइन प्रेमको अभिव्यक्ति पनि हो। हाम्रो कला, संगीत, र परम्परालाई अघि बढाउने प्रयासस्वरूप यो भिडियो दर्शकमाझ ल्याएका हौं। यसमा हाम्रो भाषा, संस्कृति, र भावनाहरू गहिरो रूपमा झल्किन्छन्। आशा छ दर्शकले मनपराउनु हुनेछ।" महानायक दोङ ले भने। गायक तथा संगीतकार विहिन दोङको संगीत र आवाज रहेको ङला लिला गुङरी च्यागो, कसम कसम, सेमतिङ, अड्कल लसी आपीन माया जस्ता प्रेम गीत अत्याधिक मात्रामा रुचाईएका गीतहरु हुन् । आईतबार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ चैत्र २०८१, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार