कला/साहित्य

गीत संगीत सम्मान अन्तर्गत फुटी शेर्पा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२’ बाट सम्मानित

  काठमाडौं । लोकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२’ ले सम्मानित भएकी छिन् । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वरिष्ठ गीतकार बुद्धवीर लामाको विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय साँगीतिक साँझ” को अवसरमा प्रयास मञ्च नेपालले आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले उनलाई सम्मान प्रदान गरेको हो । उनी नेपालमै सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय छिन् । भारतको सिलिगुडीमा सम्पन्न इन्टरनेशनल हिमालयन इथिनिक सिङगिङ च्याम्पियनसिप मा नेपाललाई प्रतिनिधित्व गर्दै द्वितीय स्थान हासिल गरेर उनले देशको नाम उज्ज्वल बनाउन सफल भएकी थिइन् । फुटी शेर्पा विशेषगरी हिमाली भेगमा लोकप्रिय वाद्ययन्त्र टुङ्ना बजाउने बादक तथा गायिका हुन् । उनलाई हिमाली क्षेत्रका बाजाहरुकी ‘रानी’ को रुपमा चिनिन्छ । उनले निरन्तर कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान दिँदै थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ भाद्र २०८२, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार