कला/साहित्य

प्रतिष्ठानद्धारा समको सम्झना

काठमाडौं–नाटककार बालकृष्ण समको ११८ औं जन्मजयन्ती कला क्षेत्रमा उनको योगदानको सम्झना गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मनाएको छ । शुक्रबार राजधानीमा एक औपचारिक समारोहको आयोजना गर्दै उनको सम्झना गरिएको हो । कार्यक्रममा समको वायोग्राफी देखाइएको थियो । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले बहुमुखि प्रतिभाका धनी समलाई सम्झीनु रंगकर्मी र राज्यकै दायित्व रहेको बताए । सदस्य सचिव श्याम तमोटले समको अनुकरणीय व्यक्तित्वलाई थप प्रकाशमा ल्याउन जरुरी रहेकोले यस खाले कार्यक्रम गरिएको धारणा राखे । कार्यक्रममा प्राध्यापक सावित्रा मल्लले समको शिल्पकलाबारे प्रकाश पारिन् । ‘रंगकर्मी बालकृष्ण सम र उनको शिल्पकला’ विषयमा विद्यावारिधी गरेका उनले सम नाटककार मात्रै नभई रंगकर्मी पनि भएको निश्कर्ष आफ्नो रहेको बताईन् । समको नाटक र चित्रहरुमा जीवन्तता झल्कीने उनको दावी छ । उनको अध्ययनमा नेपालमा समले लेखेको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार