कला/साहित्य

मन्सिङ तामाङ र बिशान पाख्रिनको’सुनको जन्तर’ शुक्रबार आउँदै

काठमाडौँ । मन्सिङ तामाङ र बिशान पाख्रिनको हिमाली सेलो गीत 'सुनको जन्तर' को म्युजिक भिडियो सार्वजानिकको तयारी भएको छ । आउँदो शुक्रबार दिउँसो ४ बजे मान्सिङ तामाङ युट्युब मार्फत सार्वजानिक गर्न लागिएको हो । गीतमा शब्द र संगीत रोशन फ्युबा तामाङको रहेको छ । म्युजिक भिडियोमा कलाकार प्रतीक ङेश्युर र रन्जिता तामाङको लोभलाग्दो अभिनय देख्न सकिनेछ । उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन / सम्पादन रोशन फ्युबा तामाङले गरेका हुन । उमेश शाहले छायांकन गरेका हुन । वाङ्च्यु फ्युबाले मिक्सिङ गरेको उक्त गीतलाई जोगलाल लामाले सङ्गीत संयोजन गरेका हुन । कोरियोग्रफी उनै प्रतीक ङेश्युरले गरेका हुन । गीतको म्युजिक भिडियोलाई रसुवा आमाछोदिङ्मो पार्बति कुण्डा सेरो फेरो छायाङ्कन गरिएको र दर्शक र स्रोताले मन पराउनेमा विश्वस्त रहेको रोशन फ्युबाले बताए ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८१, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार