विश्व किर्तिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा दुर्गे भवानी सार्वजनिक
काठमाडौँ । नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आउनुभएका विश्व किर्तिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र एरेन्ज रहेको सार्वजनिक भिडियो रोशन कुमार श्रेष्ठको निर्देशन रहेको छ । सार्वजनिक भिडियोमा कलाकार : प्रेम बश्याल, बद्री पुडासैनी, सौगातराज खड्का, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, रमेश प्रधान, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, क्षेत्र लक्ष्मी श्रेष्ठ, सर्तिला गौतम, राजु तामाङ, निश्चल बिक्रम पौडेल, सोनी कडेल, सुरेन्द्र खड़का, कृष्ण मंगल श्रेष्ठ, कृतिम तिवारी, लाल ब. लामा, बिक्की साह , अस्मीना भारती र बाल कलाकारहरू आरोही श्रेष्ठ , यीशा ओझा, प्रसुना अधिकारी, हिमानीको अभिनय रहेको छ । धेरैभन्दा धेरै भक्तहरूको थप पढ्नुहोस् ...













