विश्व किर्तिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा दुर्गे भवानी सार्वजनिक

उज्यालो प्रतिनिधि १९ भाद्र २०८१, बुधबार कला/साहित्य

काठमाडौँ । नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आउनुभएका विश्व किर्तिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र एरेन्ज रहेको सार्वजनिक भिडियो रोशन कुमार श्रेष्ठको निर्देशन रहेको छ ।

सार्वजनिक भिडियोमा कलाकार : प्रेम बश्याल, बद्री पुडासैनी, सौगातराज खड्‌का, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, रमेश प्रधान, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, क्षेत्र लक्ष्मी श्रेष्ठ, सर्तिला गौतम, राजु तामाङ, निश्चल बिक्रम पौडेल, सोनी कडेल, सुरेन्द्र खड़का, कृष्ण मंगल श्रेष्ठ, कृतिम तिवारी, लाल ब. लामा, बिक्की साह , अस्मीना भारती र बाल कलाकारहरू आरोही श्रेष्ठ , यीशा ओझा, प्रसुना अधिकारी, हिमानीको अभिनय रहेको छ ।

धेरैभन्दा धेरै भक्तहरूको अभिनय रहेको भजनको श्रृंगार सोनी कडेलको रहेको र निर्माण नियन्त्रक लाल बहादुर लामाले गरेका छ्न् । सम्पादन बि. स्क्वायर फिल्मस् प्रा.लि. रहेको छ । छायांकन सुर्य राई दनुवारले गरेको र निर्देशक रोशन कुमार श्रेष्ठले गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार