उज्यालो प्रतिनिधि

हेलम्बु काङ्ग्रेसमा पहिरो,दर्जनौं कार्यकर्ता माओवादी केन्द्र प्रवेश

सिन्धुपाल्चोक। हेलम्बुमा नेपाली काङ्ग्रेस परित्याग गरि दुइ दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् नेकपा (माओवादी केन्द्र)हेलम्बु-५ को प्रथम वडा अधिवेशनमा पुर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज दुलालले नवप्रवेशीहरुलाइ खादा लगाएर स्वागत गरेका हुन् । अधिवेशनमा प्रमुख अतिथि युवराज दुलालले अहिलेका सबै परिवर्तन माओवादीले गरेको र देश माओवादीको एजेन्डामा चलिरहेको बताउँदै अब बिकास निर्माणको नेतृत्व पनि माओवादीले नै गर्ने बताए । जनताको सुखदुःख र बिकास निर्माणमा सधै सँगै रहने बताउँदै प्रमुख अतिथि दुलालले स्थानीय स्तरमा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको विरुद्ध दर्‍होसँग उभिन र बिकासको पक्षमा निर्धक्क सँग लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । अधिवेशनलाई माओवादी केन्द्र सिन्धुपाल्चोक प्रतिनिधि सभा-२ का अध्यक्ष भरत थापा, हेलम्बु गाउँपालिका इन्चार्ज बलराम बिक, हेलम्बु गाउँपालिका अध्यक्ष पेमा ह्योल्मो, नेत्री बिमाया तामाङ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ कार्तिक २०७८, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार