इन्द्रावती,१२ मा एमाले-काग्रेस परित्याग गरि दर्जनौं कार्यकर्ता माओवादी केन्द्र प्रवेश

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार समाचार

सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)इन्द्रावती,१२ को पार्टी कार्यलय उदघाटन तथा कमान्ड बैठमा दर्जनौं कार्यकर्ता नेकपा एमाले र नेपालि काग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेका छ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक जिल्ला समन्वय सदस्य तथा इन्द्रावती गाउँपालिका पार्टी अध्यक्ष नुन बहादुर सापकोटा’मनोज’ त्यसैगरी विशेष अतिथी जिल्ला समन्वय सदस्य सुरेन्द्र दनुवार’अर्पण’,प्रताप सि. तामाङ’अस्मित’लगाएत इन्द्रावतीका विभिन्न जिम्मेवार नेताद्वारा नवप्रवेसिलाइ खादा,माला र सिन्दुर लगाएर पार्टी भित्र स्वागत गरिएको थियो।

चुनावी पुर्वसन्ध्यलाई मध्यनजर गर्दै दर्जनौं कार्यकर्ता प्रवेशले उक्त क्षेत्रमा माओवादी केन्द्र झनै बलियो र जित निस्चित रहेको वडा पार्टी इन्चार्ज  हरि बहादुर दनुवारले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार