बागमती प्रदेशको छैठौं वार्षिक उत्सव विशेष
शीतयुद्धको अन्त्य र सोभियत रुसको विघटन पछि बिश्व राजनीतिमा आएको परिवर्तन, वित्तिय बिश्वब्यापिकरण, बिज्ञान र प्रबिधिमा भएको अभूतपुर्व बिकास, नेपालको भूराजनितिक अवस्था र शक्ति सन्तुलन, सम्पति, समाज, वर्ग, उत्पादक शक्ति र सम्बन्धमा आएको परिवर्तन, नेपालको राजनितिक आन्दोलनको बिभिन्न पक्षहरुको ठोस अध्यायन, समय र नेपाली समाजको ठोस बिश्लेशण गरि सशस्त्र र शान्तिपूर्ण, वैधानिक र अवैधानिक, खुला र भूमिगत, विद्रोह र जनआन्दोलन, वर्ता र कुटनैतिक पहलको (समग्रयुद्ध) जनयुद्ध र जनयुद्धको जगमा भएको दोस्रो जनआन्दोलनले जन्माएको संघीय लोकतान्त्रिक गणतन्त्र भित्रको सात प्रदेश मध्ये ताम्सालिङ र नेवाको भूमि र सभ्यतालाई बागमती प्रदेशको नामबाट नामाकरण गरिएको छ । बागमतीको नाम काठमाडौँ उपत्यका हुँदै बग्ने बागमती नदीको नामबाट राखिएको हो । यो नदीलाई नेवार र तामाङको सभ्यता र सहरीकरणको स्रोत मानिन्छ । विनयपिटकमा यो नदीलाई नन्दबग्गा थप पढ्नुहोस् ...