अध्यक्षका उमेदवार झम्क नेपालको वडामा भोट माग्न गएका माओवादी केन्द्रका उमेदवार माथी एमाले नेताद्वारा हातपात

उज्यालो प्रतिनिधि २३ बैशाख २०७९, शुक्रबार समाचार

सिन्धुपाल्चोक।चुनावी प्रचारप्रसारका क्रममा आज दिउस इन्द्रावती-१० को झोलङे भन्ने स्थानमा घरदैलो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वडा उमेदवार बिनोद आचार्य लगाएत अन्य नेताकार्यकर्ता माथी आक्रमण भएको छ।

उक्त घटनाका आरोपित सुर्योदय आधारभुत विद्यालयका प्राध्यापक साथै उक्त वडाका एमाले वडा अध्यक्ष सम्म रहेका बल बहादुर माझी लगाएतको टोलिले योजनाबद्द हिसाबले आक्रमणमा उत्रिएको घटनाका घाइते बिनोद दुलालले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन्।                           उक्त घटनालाइ लिएर इन्द्रावती माओवादीले बिग्यप्ती समेत जारी गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार