अध्यक्षका उमेदवार झम्क नेपालको वडामा भोट माग्न गएका माओवादी केन्द्रका उमेदवार माथी एमाले नेताद्वारा हातपात

उज्यालो प्रतिनिधि २३ बैशाख २०७९, शुक्रबार समाचार

सिन्धुपाल्चोक।चुनावी प्रचारप्रसारका क्रममा आज दिउस इन्द्रावती-१० को झोलङे भन्ने स्थानमा घरदैलो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वडा उमेदवार बिनोद आचार्य लगाएत अन्य नेताकार्यकर्ता माथी आक्रमण भएको छ।

उक्त घटनाका आरोपित सुर्योदय आधारभुत विद्यालयका प्राध्यापक साथै उक्त वडाका एमाले वडा अध्यक्ष सम्म रहेका बल बहादुर माझी लगाएतको टोलिले योजनाबद्द हिसाबले आक्रमणमा उत्रिएको घटनाका घाइते बिनोद दुलालले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन्।                           उक्त घटनालाइ लिएर इन्द्रावती माओवादीले बिग्यप्ती समेत जारी गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार