सिन्धुपाल्चोक एमालेमा अर्को पहिरो,जिल्ला नेता दिलिपराज गिरि माओवादी केन्द्र प्रवेश

उज्यालो प्रतिनिधि १८ चैत्र २०७८, शुक्रबार समाचार

सिन्धुपाल्चोक।नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य प्रीय दिलिपराज गिरी एमाले परित्याग गरि नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

कम्युनिष्ट आन्दोलनको अभियानमा लामो समय काम गरेका गिरि पार्टी भित्रको एकात्मकता र निति बिपरित पार्टी चल्दै गएको भन्दै पार्टी परित्याग गरेका हुन।

पुर्व प्रधानमन्त्री एब नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुस्प कमल दाहाल’प्रचण्ड’लगाएत केन्द्रीय नेता द्वारा टीका खादा लगाएर पार्टी भित्र स्वागत गरिएको थियो।
भने उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टी केन्द्रिय सदस्य माधव सापकोटा’सुबोध’,युवराज दुलाल’शरद’लगाएत नेताहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार