उज्यालो प्रतिनिधि

एमाले नेता शेर बहादुर तामाङ सहित काग्रेसका सयौं नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश

सिन्धुपाल्चोक।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)सिन्धुपाल्चोक क्षेत्र नं२ को कार्यलय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य एब नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य युवराज दुलालले कार्यलय उद्घाटन गर्नुभयो । उक्त अवसरमा सयौं संख्यामा एमाले–काग्रेस परित्याग गरि (माओवादी केन्द्रमा) प्रवेश गरेको छन् नवप्रवेसिमा मेलम्ची एघार निवासी शेर बहादुर तामाङ उक्त क्षेत्रका परिचीत एब प्रभावसाली नेताको रुपमा चिनिदै आएका थिए। बहुदल प्राप्त पछि उक्त क्षेत्रका एमाले नेता धर्मकृष्ण श्रेष्ठ र क्षेत्र न•२ बाट प्रत्यक्ष निर्वाचित एमाले सासद शेर बहादुर तामाङ भन्दा अग्रज नेताको रुपमा गनिदै आएका थिए। सरल एबम मिजासिला तामाङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन्। सयौं सङ्ख्यामा उपस्थित माओवादी नेताकार्यकर्ताले रिभर साइड होटल सम्मको र्याली पस्चात कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो। कार्यक्रममा माओवादी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ चैत्र २०७८, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार