प्रेरक प्रसंग

भगवान शिव कसको ध्यान गर्नुहुन्छ ?

एकपटक अत्यन्त प्रसन्न मुद्रामा बस्नुभएका भगवान शिवलाई माता पार्वतीले अनुकूल समय जानी करबद्ध विनम्रपूर्वक प्रश्न गर्नुभयो, ुहे विश्वनाथ१ तपाइ त्रिभुवनका गुरु हुनुहुन्छ, कृपा गरेर मलाई सम्झाउनुहोस् कि राम को हुन्रु यदि उनी राजाका पुत्र हुन भने ब्रह्म कसरी हुन्रु सतीका रूपमा मैले उनको जुन लीला देखें, त्यो मैले तपाईलाई बताईन, तर त्यसको फल मलाई राम्ररी मिलिसकेको छ। हे नाथ१ म मन, वचन, कर्मले तपाईंकी दासी हूँ, कृपा गरेर रामको निर्गुण र सगुण रहस्य तथा भक्ति, ज्ञान, वैराग्यको विवेचन गरेर यो बताउनुहोस् कि त्यो नाम के होरु जसको तपाईले सदा ध्यान गर्नुहुन्छ ।भगवान शंकर यस्तो लोक कल्याणकारी प्रश्न सुनेर अति प्रसन्न हुनुभयो अनि आफ्नो सहज राममय स्वरुपको ध्यानमा केहिबेर मग्न रहेपछि रामकथाको वर्णन गर्दै भन्नुहुन्छ झूठेउ सत्य जाहि बिनु जानें। जिमी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार