“मूर्खसँग जति ज्ञानको कुरा गरे पनि उसले तिमीलाई मूर्ख नै सम्झनेछ”

६ श्रावण २०७७, मंगलवार १२:५५ मा प्रकाशित

जीवन बदल्ने युरीपाइड्सका १० प्रेरणादायी भनाईहरु

१) मूर्खसँग जति ज्ञानको कुरा गरे पनि उसले तिमीलाई मूर्ख नै सम्झनेछ ।

२) दश हजार नातेदार भन्दा एउटा बफादार मित्र धेरै महत्वपूर्ण हुन्छ ।

३) दुखले नै वास्तविक मित्रको पहिचान गराइदिन्छ , वास्तविक मित्र हुनेहरु नै सम्पन्न व्याक्ति हुन् ।

४) सबै विषयमा माथि प्रश्न गर; केहि विषय माथि जानकारी लेउ तर उत्तर कसैको नदेउ।

५ ) दास त्यो हो, जसले आफ्नो विचारलाई कहिल्यै व्याक्त गर्न सक्दैन ।

६) सबैले सोध्छन त्यो व्यक्ति धनी हो कि होइन भनेर तर त्यो व्याक्ति असल हिदयको हो कि होइन भनेर कसैलाई मतलब गर्दैनन् ।

७) धनीहरुको लागि पैसा नै धर्म हो ।

८) त्यहीँ मानिस खुशी हुन्छ जो मानिस साना – साना कुराहरु प्रति कृतज रहन्छ, पलहरुमा बाँच्दछ ।

९ ) अनुशासनहिनता नै मानिसको सबै भन्दा ठूलो रोग हो ।

१०) मेहनत बिना खुशी खोज्नु भनेको लाजमर्दो कुरो हो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार