कला मनाेरञ्जन

‘खसीनी दिदी’ अर्थात आशिका तामाङ किन रुँदै फेसबूकमा आइन ?(भिडियो)

काठमाण्डौ । केही अघि एउटा भाईरल भिडियबाट निकै चर्चामा आएकी खसिनी दिदी अर्थात नायिका तथा निर्मातत्री आशिका तामाङ्ले आफ्नो सामाजिकसञ्जाल फेसबूकमा रोएको भिडियो पोस्ट गरेकी छिन । उनले फोहोर संकलनको लागि कलंकी चोक वरपर बिद्युतिय पोलमा राखिएको स्मार्ट डस्ट्बिन चोरी गरिएकोले निकै दुखी भएको बताएकी छिन । उनले ग्रीन एण्ड क्लिन आशिका फाउण्डेशनमा काम नगर्ने सोचमा रहेको समेत बताएकी थिइन । हेर्नुहोस भिडियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७६, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार