सुदिप सागरको एरेन्जमा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषाको ‘फुली नाकैमा’ चर्चामा (भिडियो)

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार संगीत

काठमाडौं । चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको ‘फुली नाकैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वाजानिक भएको छ ।

गीतमा डिआर सुजनको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । एरेन्जर सुदिप सागरको संगीत संयोजनमा रहेको गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको छ ।

भिडियोमा कलाकार सरोज खनाल, लोकगायक कृष्ण, डिआर सुजन, रविना भन्डारी, लेखनाथ भुसाल, चक्र साउद आरसी लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन, सुजन शाहीको सम्पादन र निर्देशन रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार